नेपालको भूगोल सम्बन्धि सानो जानकारी
नेपालको भूगोल सम्बन्धि सानो जानकारी
नेपाल एउटा सानो, भूपरिवेष्ठित, पहाडै पाहाड भएको, दुई ठूला राष्ट्र भारत र चीनको बीच अवस्थित बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतापूर्ण भौगोलिक बिशेसता युक्त स्बतन्त्र, अटल एवं अखण्ड राष्ट्र हो । भौगोलिक रुपमा नेपाल २६० २२” उत्तर देखी ३०० २७” उत्तर अक्षाशं र ८०० ४” पूर्व देखी ८८० १२” पूर्वी देशान्तरभित्र दक्षिण एशियाको भारतीय उपमहाधौप एवं सार्क क्षेत्र (दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन) भित्र अवस्थित र मकर रेखाभन्दा उत्तरतिरको समशीतोष्ण भूमागसम्म पूर्व पश्चिम करीब (सरदर) ८८५ कि मी र उत्तर (नेपालको भूगोल सम्बन्धि सानो जानकारी) दक्षिण १९३ कि मी क्षेत्रमा करीब १,४७,१८१ वर्ग कि मी मा फैलिएको छ र नेपालले पृथ्वीको कुल भूमिको ०.०३ प्रतिशत र एशियाको कुल भूमिको ०.३ प्रतिशत भाग ओगटेको छ । भौगोलिक अवस्थाको आधारमा नेपाललाई सामान्यता तीन भाग हिमाल, पाहाड, तराई क्षेत्र (समतल भूमि मा बाँड्न सकिन्छ । धरातलीय रुपमा यस राष्ट्रमा समुद्र सतहबाट करीब ७० मीटरमा अवस्थित कचनाकलन, झापा (सबैभन्दा होचो भाग) र संसारको सर्वोच्च स्थल समुद्र सतहबाट ८८४८ मिटरको उचाइमा रहेको सगरमाथा छ ।
नेपालको भूगोल सम्बन्धि सानो जानकारी
नेपालको लम्बाई करिब ८८५ किलोमिटर (५०० माईल) र चौडाई १९३ किलोमिटर (१२५ माइल) छ। नेपालको कूल क्षेत्रफल १४७,१८१ वर्ग किलोमिटर (५६,८२७ sq माइल)छ । नेपाललाइ भौगोलिक हिसाबले ३ भागमा विभाजन गरिएको छ: हिमाली क्षेत्र, पहाडी क्षेत्र, र तराइ क्षेत्र। यी क्षेत्रहरू पूर्व-पश्चिम दिशामा देशभरि फैलिएका छन् र यिनीहरूलाई (नेपालको भूगोल सम्बन्धि सानो जानकारी) नेपालका प्रमुख नदी तथा पहाडहरूले ठाउँ-ठाउँमा विभाजन गरेका छन् |
भारतसँग जोडिएको तराइ फांट भारतीय-गंगा समथरको उत्तरी भाग हो । यो भागको सिंचाई तथा भरणपोषणमा तीन नदीको मुख्य हात छ, यी नदीहरू हुन्: कोशी, गण्डकी, र कर्णाली नदी। यो भूभाग उष्म र सन्तृप्त हुन्छन् ।
पहाडी भूभागमअ १,००० देखि ४,००० मिटरसम्मका (३,३००–१३,१२५ फू) उचांईका पर्वत पर्दछन्| यो क्षेत्रमा महाभारत लेक र सिवालिक श्रृखला (चुरिया) (नेपालको भूगोल सम्बन्धि सानो जानकारी) नामका दुई साना पहाडी श्रृखला मुख्य श्रृखला हुन्। पहाड क्षेत्रमा काठमाडौं उपत्यका पनि पर्दछ जुन नेपालको सबैभन्दा उर्वर तथा शहरी क्षेत्र हो। पहाडी क्षेत्रको उपत्यकाहरूको दांजोमा २,५०० मिटर (८,२०० फिट) भन्दा उच्च स्थलमा जनघनत्व निकै कम छ।
हिमाली क्षेत्रमा संसारका सबैभन्दा उच्च हिमश्रृंखलाहरु पर्दछन् । यस क्षेत्रको उत्तरमा चीनको सिमानामा संसारको (नेपालको भूगोल सम्बन्धि सानो जानकारी) सर्वोच्च शिखर, सगरमाथा ८,८४८ मिटर (२९,०३५ फि) अवस्थित छ। संसारको ८,००० मिटर भन्दा अग्ला १४ चुचुरा मध्ये ८ नेपालको हिमाली क्षेत्रमा पर्दछन् ।
कञ्चनजङ्घा, संसारको तेस्रो उच्च शिखर पनि यही हिमाली क्षेत्रमै पर्दछ । नेपालका सबै भौगोलिक क्षेत्रका मुख्य समस्यामा वन बिनास (नेपालको भूगोल सम्बन्धि सानो जानकारी) एक मुख्य हो जसले गर्दा भूक्षय र इकोसिस्टमको विनास हुन्छ ।
नेपालमा पाँच मौसमी क्षेत्र छन् जुन उचाँईसँग केही मात्रामा मेल खान्छन्। ट्रपिकल तथा सबट्रपिकल क्षेत्र १,२०० मिटर(३,९४० फि) भन्दा तल, टेम्परेट क्षेत्र १,२०० देखि २,४०० मिटर (३,९००–७,८७५ फि), चिसो क्षेत्र २,४०० देखि ३,६०० मिटर (७,८७५–११,८०० फि), सबआर्क्टिक क्षेत्र ३,६०० देखि ४,४०० मिटर (११,८००–१४,४०० फि), र आर्क्टिक क्षेत्र ४,४०० मिटर (१४,४०० फिट) भन्दा माथि।
नेपालमा पाँच ऋतुहरू छन्: उष्म, मनसून, अटम, शिषिर र बसन्त । हिमालयले मध्य एसियाबाट बहने चीसो हावालाई नेपाल पस्नबाट रोकिदिन्छन् तथा मनसूनको वायुको उत्तरी परिधिको रूपमा पनि काम गर्दछन् ।
कृपया यस लिंक लाइ क्लिक गरि पदनु होला
नेपाल र बङ्गलादेशको सिमाना नजोडिएतापनि यी दुई राष्ट्र २१ किलोमिटर (१३ माइल)को एक सांघुरो चिकेन्स् नेक भन्ने क्षेत्रबाट छुट्टिएका छन्| यो क्षेत्रलाई स्वतन्त्र-व्यापार क्षेत्र बनाउने प्रयास भईरहेको छ ।
संसारको सर्वोच्च शिखर सगरमाथा नेपाल र तिब्बतको सिमानामा अवस्थित छ । यो हिमालको नेपालमा पर्ने दक्षिण-पूर्वी रिज(ridge) प्राविधिक रूपमा (नेपालको भूगोल सम्बन्धि सानो जानकारी) चढ्न सहज मानिन्छ| जसको कारण हरेक वर्ष सो स्थानमा धेरै पर्यटक भेला हुन्छन् । अन्य चढिने हिमालमा अन्नपूर्ण (१,२,३,४) अन्नपूर्ण श्रृंखलामा पर्दछ । नेपाल को पश्चिम्एली क्षेत्रमा बैतडी जिल्ला र डडेलधुरा जिल्लाको बिच मा सुर्नय गाड (खोला ) पर्दछन्।जसको क्षेत्रमा १२३ वटा धर्मिक स्थ्ल (मठ मन्दिर्) पर्दछन् ।
भूगोल सम्बन्धि प्रश्न उत्तरहरुः
१. महाकाली पारीका नेपालका २ गाविस कुन कुन हुन् ? चाँदनी र दोधारा
२. सवैभन्दा सानो जिल्ला भक्तपुर को क्षेत्रफल कति छ ? ११९ वर्ग की मि
३. सप्तकोशी नदी कहाँ पुगेपछि गंगामा मिसिन्छ ? विहारको करसेलामा
४. अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो? सल्यान
५. भारतसँगमात्र सीमाना जोडिएको जिल्लाहरु कतिवटा छन्? २६
६. नेपालको क्षेत्रफल कति छ ? १,४७,१८१ वर्ग कि.मि.
७. धरान धनकुटा राजमार्गलाई अर्को के नामले चिनिन्छ ? मदनभण्डारी राजमार्ग
८. नेपालको सवैभन्दा सानो नगरपालिका बनेपा नगरपालिका हो भने सवैभन्दा ठुलो नगरपालिका कुन हो ? त्रियुगा नगरपालिका हो ।
९. विश्वको अग्लो स्थानमा रहेको ताल कुन हो ? राराताल हो।
१०. नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ? ८८५ कि.मि.
११. नेपालको उत्तर–दक्षिण औसत चौडाई कति छ ? १९३ कि.मि.
१२. नेपाल कुन महादेशमा अवस्थित छ ? एशिया
१३. नेपाल कुन अक्षांसमा पर्दछ ? उत्तरी अक्षांस
१४. नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ? ०.३५
१५. नेपाल कुन देशान्तरमा पर्दछ ? पूर्वी देशान्तर
१६. नेपालका कतिवटा अञ्चलले चीर र भारत दुवै देशलाई छोएको छ ? ६ वटा
१७. चीन र भारत कुनै पनि देशसँग सीमना नजोडिएको जिल्लाहरु कति वटा छन् ? ३६ वटा
१८. नेपाल कुन हावापानी अर्न्तगत पर्दछ ? मनसुनी
१९. क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ? डोल्पा
२०. क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो ? कर्णाली
२१. क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ? शे फोक्सुण्डो
२२. क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ? भक्तपुर
२३. नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ? गौरीशंकर हिमाल
२४. नेपाललाई कहिले १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको हो ? २०१८ बैशाख १ गते
२५. नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको हो ? २०२९ साल
२६. ८ वटा जिल्ला हुने अञ्चल कुन हो ? वाग्मती
२७. गंगासागर पोखरी कहाँ पर्दछ ? जनकपुरधाम, धनुषा
२८. सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ? सिमिकोट
२९. चीन र भारत दुवैदेशलाई छुने जिल्ला कति वटा छन् ? २ वटा, ताप्लेजुङ्ग र दार्चुला
३०. सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ? जलेश्वर
३१. सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ? सिन्धुली
३२. अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ? सल्यान
३३. सुगौलि सन्धि अघी नेपालको क्षेत्रफल कति थियो ? २०४,५१६ बर्ग कि मि
३४. हिमाली प्रदेशलाई उचाइको आधारमा कति मिटरदेखि कति मिटरसम्मको क्षेत्र तोकिएको छ? करिब ४००० मिटरदेखि माथि
३५. पहाडी प्रदेशले नेपालको कुल भू-भागको ६८ प्रतिशत भू-भाग ओगटेको छ भने कुल जनसंख्याको कति प्रतिशत मानिसहरु बसोबास गर्दछन्? ४५.५ प्रतिशत
३६. नेपालको सबैभन्दा ठूलो ताल कुन ताल हो? रारा
३७. काठमाडौंबाट सबैभन्दा नजिकको समुन्द्र कति टाढा छ? ५०० किलोमिटर
३८. नेपालको कुन तालको आकार गुलेली जस्तो छ? शे-फोक्सुण्डो ताल
३९. गण्डकी नदीको विद्युत क्षमता कति छ? २१,००० मे.वा.
४०. रारा ताललाई कहिलेदेखि महेनद्रताल नामाकरण गरिएको हो? वि.सं. २०२० चैत्र १३
४१. विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको उचाई कति छ? ८५८६ मिटर
४२. पशुपति क्षेत्रले कति भूभाग ओगटेको छ? २६४ हेक्टर
४३. नेपालमा मनसुनी वर्षा कति अवधिसम्म रहन्छ? ४ महिना
४४. सवैभन्दा सानो जिल्ला भक्तपुर को क्षेत्रफल कति छ ? ११९ वर्ग की मि
४५. दक्षिणबाट उ-तरतिर बहने नदी कुन हो ? कर्मनाशा
४६. धरान धनकुटा राजमार्गलार्इ अर्को के नामले चिनिन्छ ? मदनभण्डारी राजमार्ग
४७. नेपालको सवैभन्दा सानो नगरपालिका बनेपा नगरपालिका हो भने सवैभन्दा ठुलो नगरपालिका कुन हो ? त्रियुगा नगरपालिका
४८. सप्तकोशी नदी कहाँ पुगेपछि गंगामा मिसिन्छ ? विहारको करसेलामा
४९. माछा पाइने विश्वको अग्लो स्थानमा रहेको ताल कुन हो ? राराताल
५०. नेपालको क्षेत्रफल कति छ ? १,४७,१८१ वर्ग कि.मि.
५१. नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ? ८८५ कि.मि.
५२. नेपालको उत्तर–दक्षिण औसत चौडाई कति छ ? १९३ कि.मि.
५३. नेपाल कुन महादेशमा अवस्थित छ ? एशिया
५४. नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ? ०.३५
५५. नेपाल कुन देशान्तरमा पर्दछ ? पूर्वी देशान्तर
५६. नेपाल कुन अक्षांसमा पर्दछ ? उत्तरी अक्षांस
५७. नेपाल कति देशान्तर रेखामा अवस्थित छ ? ८०४ु पूर्वी देशान्तरदेखि ८८१२ु पूर्वी देशान्तरमा
५८. नेपाल कुन अक्षांश रेखामा अवस्थित छ ? २६२२ुउत्तरी अक्षांसदेखि ३०२७ु उत्तरी अक्षांसमा
५९. नेपालका कतिवटा अञ्चलले चीर र भारत दुवै देशलाई छोएको छ ? ६ वटा
६०. चीन र भारत कुनै पनि देशसँग सीमना नजोडिएको जिल्लाहरु कति वटा छन् ? ३६ वटा
६१. भारतसँग मात्रै सीमना जोडिएका कतिवटा जिल्लाहरु छन् ? २६ वटा
६२. क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ? डोल्पा
६३. क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो ? कर्णाली
६४. क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ? शे फोक्सुण्डो
६५. क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ? भक्तपुर
६६. नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ? ५घण्टा ४५ मिनेट
६७. नेपालको प्रामाणिक समय कुन देशान्तर रेखालाई आधार मानेर निर्धारण गरिएको छ ? ८६१ ५ु देशान्तर रेखालाई
६८. नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ? गौरीशंकर हिमाल
६९. कुनकुन अञ्चलका ५/५ वटा जिल्लाहरु रहेकाछन् ? नारायणी, राप्ती, भेरी, कर्णाली र सेती गरी ५ वटाका
७०. नेपाललाई कहिले १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको हो ? २०१८ बैशाख १ गते
७१. नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको हो ? २०२९ साल
७२. ८ वटा जिल्ला हुने अञ्चल कुन हो ? वाग्मती
७३. ६/६ वटा जिल्लाहुने अञ्चलहरु कुन कुन हुन् ? लुम्बिनी, गण्डकी, सगरमाथा, जनकपुर र कोशी
७४. महाकाली पारीका नेपालका २ गाविस कुन कुन हुन् ? चाँदनी र दोधारा
७५. गंगासागर पोखरी कहाँ पर्दछ ? जनकपुरधाम, धनुषा
७६. सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ? सिमिकोट
७७. चीन र भारत दुवैदेशलाई छुने जिल्ला कति वटा छन् ? २ वटा, ताप्लेजुङ्ग र दार्चुला
७८. सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ? जलेश्वर
७९. ४/४ वटा जिल्लाहरु हुने नेपालका अञ्चल कतिवटा छन् ? ३ वटा, मेची, महाकाली, धवलागिरी
८०. सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ? सिन्धुली
८१. अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ? सल्यान
८२. नेपालको सबैभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्दछ ? हुम्ला
८३. नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन जिल्लामा पर्दछ ? लोदावारी, झापा
८४. सुगौलि सन्धि अघी नेपालको क्षेत्रफल कति थियो ? २०४,५१६ बर्ग कि मि
(नेपालको भूगोल सम्बन्धि सानो जानकारी)
हाल नेपालका जिल्लाहरुको वर्गीकरणः
पहाडी जिल्ला—३६ वटा
हिमाली जिल्ला— २० वटा
तराईका जिल्ला—२१ वटा
जम्मा जिल्ला —७७ वटा
(नोट :- २०७४ भदौ २५ मा पुर्वी रुकुम, रामेछाप, धादिङ र गोरखालाई हिमाली जिल्ला घोषणा गरे सँगै हिमालमा २० जिल्ला समावेश भएको ।)
नेपालको भूगोल सम्बन्धि सानो जानकारी
स्थानीय तह संख्याः
महानगरपालिका—> ६
उपमहानगरपालिका—> ११
नगरपालिका—>२७६
गाउँपालिका—> ४६०
वडा संख्या—> ६७४३
जम्मा स्थानीय तह—> ७५३
जनसंख्याको आधारमा ठुलाः
महानगरपालिका—> काठमाडौ
उपमहानगरपालिका—> जनकपुर, धनुषा
नगरपालिका—> मेचिनगर, झापा
गाउँपालिका—> राप्तिसोनारी, बाँके
जनसंख्याको आधारमा सानाः
महानगरपालिका—> विराटनगर म.न.पा
उपमहानगरपालिका—> जितपुर सिमारा, बारा
नगरपालिका—> ठुलोभेरी, डोल्पा
गाउँपालिका—>नारफु, मनाङ
क्षेत्रफलको आधारमा ठुलाः
महानगरपालिका—> लेखनाथ
महानगरपालिका, कास्कि
उपमहानगरपालिका—> घोराही, दाङ
नगरपालिका—> सितगंगा, अर्घाखाँची
गाउँपालिका—> नाम्खा, हुम्ला
क्षेत्रफलको आधारमा सानाः
महानगरपालिका—>ललितपुर
उपमहानगरपालिका—>नेपालगन्ज, बाँके
नगरपालिका—>भक्तपुर
गाउँपालिका—>परवानिपुर, बारा
नेपालको संबिधान अनुसारका जिल्लाहरूः
प्रदेश नं. १—> १४ वटा
प्रदेश नं. २—> ८ वटा
प्रदेश नं. ३—> १३ वटा
प्रदेश नं. ४—>११ वटा
प्रदेश नं. ५—> १२ वटा
प्रदेश नं. ६—>१० वटा
प्रदेश नं. ७—> ९ वटा
जम्मा—> ७७ वटा
स्थानीय तह अनुसार केही बिशेष जिल्लाहरूः (नेपालको भूगोल सम्बन्धि सानो जानकारी)
नगरपालिका भएको जिल्ला—> रौतहट (१६)
बढी गाउँपालिका भएको जिल्ला—> धादिङ
बढी स्थानीय तह भएको जिल्ला —>सर्लाही (२०)
कम स्थानीय तह भएको जिल्ला—> पूर्वी रुकुम (३)
गाउँपालिका विहिन जिल्ला—>काठमाडौ र भक्तपुर (२ वटा)
नेपालमा रहेकका ८००० मिटर भन्दा अग्ला हिमालहरुः (नेपालको भूगोल सम्बन्धि सानो जानकारी)
सगरमाथा……८८४८ मिटर
कन्चंजघा ……८५८६ मिटर
ल्होत्से ………..८५१६ मिटर
मकालु ………..८४६३ मीटर
चोयु …………८२०१ मिटर
धौलागिरी……..८१६७ मिटर
मनास्लु …….…८१६३ मिटर
अन्न्पूर्ण………. ८०९१ मिटर
बिभिन्न नदीका उद्गमस्थलहरुः (नेपालको भूगोल सम्बन्धि सानो जानकारी)
बागमती…………. बागद्वार
तामाकोशी …………. तिब्बत
कर्णाली ……………. तिब्बत
कालिगण्डकी……….. मुस्ताङ लेक
सेती नदि ………सैपाल हिमाल
मेची ……………..लाली खर्क
सानो भेरी …. …..धौलागिरी हिमाल
कमला ……………. सिन्धुली गढी
बुढीगण्डकी ……….. गणेश हिमाल
सुनकोशी ………… तिब्बत
अरुण ……………..तिब्बत
महाकाली ………..अपि हिमाल
कन्काई …………महाभारत पर्वत
त्रिशुली…………. तिब्बत
ठुलो भेरी ……….. दूधकुण्ड
झीम्रुख…………… गौमुखी
नदि तथा नदीका सहायक नदीहरुः (नेपालको भूगोल सम्बन्धि सानो जानकारी)
कोशी ……… सुनकोशी, दुधकोशी, तामाकोशी , अरुण , तमोर , लिखु , इन्द्रावती
सप्तगण्डकी ……… बुढीगण्डकी, कालीगण्डकी, सेतीगण्डकी, मादी , दरौदी, त्रिशुली, मर्स्याङ्दी
कर्णाली……… हुम्ला कर्णाली, मुगु कर्णाली, ठुलो भरी, सानो भेरी , सेती , तिला, बुढी गंगा,
कुन नदीलाई भारतमा प्रबेस गरेपछि कुन नामले चिनिन्छ ? (नेपालको भूगोल सम्बन्धि सानो जानकारी)
कर्णाली………..घाघरा
महाकाली ………….सारदा
कोशी …………दामोदर
कन्काई ………… विरिग
मेची ………..महानन्दा
बबई ……….सरयु
नेपालका नदि किनारमा रहेका प्रमुख स्थानहरुः (नेपालको भूगोल सम्बन्धि सानो जानकारी)
काठमाण्डौ………….. बागमती
जुम्ला ………………. तीला
तौलिहवा……………..बाणगंगा
धनगढ़ी………………मोहना
महेन्द्रनगर……………..महाकाली
बुटवल …………….. तिनाउ
बारा. ……………लालबकैया
तुल्सीपुर …………..पातुखोला
गमगढी …………….. मुगु कर्णाली
बिराटनगर …………. बक्राहा
जोमसोम …………….कालीगण्डकी
वीरेन्द्रनगर………. निकासखोला
धनुषा ………….. ..हर्दीनाथ
पोखरा ………….. सेती
बेसीसहर ……. …मर्स्याङ्दी
दुनै …………..ठुलो भेरी
नेपालका केहि नदीहरुको सस्कृत नामः (नेपालको भूगोल सम्बन्धि सानो जानकारी)
अरुण …………. महाप्रभा
मादी ………………माण्डवी
सुनकोशी ………………शुभश्रवा
सेतीगण्डकी……….. शुक्लगंगा
त्रिशुली……………. त्रिशुलगंगा
मनोहरा…….. …….मणिमति
दरौदी…………. विस्वधारा
कर्णाली…………पंचेश्वर
धोबीखोला ….. ……..रुद्रमती
दुधकोशी………….. भद्रावती
तमोर …………….दुख:धी
चेपे ……………….चम्पावती
ककुमती…………. कर्मनशा
राप्ती ………अचिरावती
नेपालका बिभिन्न जिल्लामा रहेका तालहरुः (नेपालको भूगोल सम्बन्धि सानो जानकारी)
पाल्पा……….. सुके ताल , सत्यवती ताल , नन्दन ताल
चितवन………. विसहजार ताल , कसरा ताल ,नन्दभाउजु ताल , गडुवा ताल , मजुरा ताल ,
कास्की ………….फेवा ताल , रुपा ताल , बेगनास ताल , बढुवा ताल , मैदी ताल
पर्वत …………. खरिबराह ताल
म्याग्दी………….. भाले बास्ने ताल
बाग्लुङ…………..रुद्र ताल , जलपा ताल ,
डोल्पा ………….. से-फोक्सुण्डो ताल , जगदुल्ला ताल
रसुवा ………… गोसाइँकुण्ड, भैरब कुण्ड, सरस्वती कुण्ड, नाग कुण्ड ,
दाङ …………. किचकनी दह , भोटे दह ,
उदयपुर……….. सिम्जे ताल , जलजले पोखरी
रुपन्देही ………… गजेडी ताल
मोरङ………..चुली पोखरी
रामेछाप ………….. दिमी पोखरी
बारा…………… कामना दह
मुगु……………..रारा ताल, छायानाथ दह
मुस्ताङ…………. दामोदर कुण्ड
डोटी………. सुन दह , खप्तड ताल
इलाम……… माइपोखरी
सल्यान ………. कुभिन्डे दह
सुर्खेत………… बुलबुल ताल , सिम्रि दह , मुरली दह
जुम्ला………… गिरि दह , शेख दह ,
बझाङ…………. सुर्मा सरोबर
पाचथर ………. जोर पोखरी
कंचनपुर ………. बेतकोट ताल , झिल्मिला ताल , रानी ताल ,
सिरहा………पातारी पोखरी – ओखलढुंगा……….दूध कुण्ड
रुकुम………रुकुमकोट दह
नेपालका प्रमुख झरनाहरुः (नेपालको भूगोल सम्बन्धि सानो जानकारी)
ह्यातुङ झरना …….. तेह्रथुम ३६५ मिटर नेपालको सबैभन्दा अग्लो झरना
तिपताल झरना ………ताप्लेजुङ
ओडारी खोलाको झरना……….. १५६ मिटर उदयपुर
पोकली झरना …………९१.४४ मिटर ओखलढुंगा
रुप्से झरना ……….म्याग्दी
सुलिगाढ़ झरना ……… १६८ मिटर डोल्पा
सेती नदीको झरना ……….. बझाङ
द्वारिका खोलाको झरना …….. दैलेख
खहरे खोला झरना.………धादिङ
सोताखोला झरना …….. अर्घाखाँची
छहरे …….. पाल्पा नेपालमा खनिज पदार्थ पाइने स्थानहरु
स्लेट ……..बन्दीपुर तथा बागमती , लुम्बिनी , गण्डकी , जनकपुर
तामा …. कुलेखानी , बन्दीपुर , बैतडी , मकवानपुरको चिसापानी , सल्यान , मार्मा दार्चुला , धनकुटा , आदी
सुन …… कालीगण्डकी , बुढीगण्डकी, सुनकोशी , रिउखोला
नुनाखानी …. मुस्ताङको थाकखोला
गेरु …….सिन्धुपाल्चोकको चौतारा
सिसा …….गणेश हिमाल , फुलचोकी , बैतडी , रसुवा आदी
कोइला ….. दाङ, कैलाली , सल्यान , आदी
चादी ……..बाग्लुङ , फूलचोकी
सोडा …… सल्यान , डोटी
खरी…… डडेलधुरा , गोरखा ,
पेट्रोलियम ……..दैलेख , नेपालगञ्ज , दाङ , प्यूठान , धनगढ़ी , आदी
फलाम ……बझाङ , फुलचोकी , प्यूठान , कुलेखानी , आदी
जस्ता ……… फुलचोकी , धादिङ , रसुवा , नुवाकोट , आदी
निकेल ……. रामेछाप , धनकुटा , आदी
गन्धक ……….बराह क्षेत्र, चिसापानीगढी
कोबाल्ट …….पाल्पा , धनकुटा , गुल्मी, आर्घाखाची
कुन ठाँउ केका लागि प्रख्यात ? (नेपालको भूगोल सम्बन्धि सानो जानकारी)
माटाका भाँडाः भक्तपुर
राडीपाखीः ओखलढुगां, बाग्लुङ , तेह्रथुम, भोजपुर
ताप्केः विरगञ्ज, पर्सा
तरकारीः ठिमी, भक्तपुर
भादगाउँले कालोटोपीः भक्तपुर
तेलः खोकना
गैँडा, हात्तीः चितवन
कफीः गुल्मी खुकुरीः भोजपुर, आठराई
च्याखुराः पिपलबोट गोरखा
चिउराः टिकनीबोडे
शालिग्रामः कालीगल्डकी
अम्बाः घुनीबेसी
छालाः दैलेख
कपासः बाँके , बर्दिया , दाङ
तोरीः चितवन
अदुवाः मालनेटा, सल्यान
असल सख्खरः बैतडी
सुन्तलाः धनकुटा, पोखरा , स्याङ्जा
उखुः घुनीबेसी
सानु दुधालु गाईः अछाम
चामलः सिकरबेसी, नुवाकोट
दहिः भक्तपुर
करुवा, अम्खोराः पाल्पा
गलबन्दः कास्की
घरबुना कपडाः कीर्तिपुर
काठको ठेकीः मकवानपुर
स्याउः मुस्ताङ , जुम्ला , हुम्ला
हुक्काको नलीः बागलुङ, डोटी
मुलाः चित्लाङ
नासपतिः फर्पिङ
दुम्जाली खाडीः दुम्जा
चियाः इलाम, झापा
माछाः बाह्रबिसे , कुलेखानी
चाकुः टोखा, काठमाडौँ
खाना खाने होटलः मुग्लिङ
प्रमुक भन्ज्याङहरुः (नेपालको भूगोल सम्बन्धि सानो जानकारी)
चाबुक भन्ज्याङ …….. ५९६९ मिटर उचाई …… ताप्लेजुङ
तिपताला भन्ज्याङ…….५०९५ मिटर उचाई ……. .ताप्लेजुङ
उम्बक भन्ज्याङ ……. ५२३० मिटर उचाई ……..संखुवासभा
ग्याला भन्ज्याङ ……..५३७५ मिटर उचाई ………. गोरखा
लार्के भन्ज्याङ ……….५१०५ मिटर उचाई …….. गोरखा
पोपटी भन्ज्याङ ……..४२०० मिटर उचाई …….संखुवासभा
उराई भन्ज्याङ ……..५२०७ मिटर उचाई ……..बझाङ
टिंकर भन्ज्याङ ……..५२५८ मिटर उचाई …… दार्चुला
सर्पे भन्ज्याङ …….. ५०१२ मिटर उचाई …….. हुम्ला
लाप्चे भन्ज्याङ ……५०१८ मिटर उचाई……. हुम्ला
याला भन्ज्याङ ……… ५४२५ मिटर उचाई…….. डोल्पा
नाम्जा भन्ज्याङ …….४९८६ मिटर उचाई……..मुगु
आररिम भन्ज्याङ …….५४२५ मिटर उचाई…….. डोल्पा
चिमाला भन्ज्याङ ……..५०९२ मिटर उचाई…….हुम्ला
पिण्डु भन्ज्याङ ……..५६०० मिटर उचाई……डोल्पा
रागला भन्ज्याङ ………५०६७ मिटर उचाई…….संखुवासभा
झुमा कोदारी भन्ज्याङ ……..१६६९ मिटर उचाई …. सिन्धुपाल्चोक
छिरनचोभा भन्ज्याङ …….४३८७ मिटर उचाई……संखुवासभा
मारिम भन्ज्याङ ……….५४८८ मिटर उचाई ……डोल्पा
थापले भन्ज्याङ ………५१०४ मिटर उचाई…….. गोरखा
नेपालमा सबभन्दा ठुलोः (नेपालको भूगोल सम्बन्धि सानो जानकारी)
दरबार ……… सिहदरबार
नदी ……… सप्तकोशी
मन्दिर ………जानकी मन्दिर
सिचाई ………….बागमती
रंगशाला ……..दशरथ रंगशाला
आरक्ष ………ढोरपाटन (१३२५ वर्ग.किलोमिटर)
राष्ट्रिय निकुञ्ज ……… शे-फोक्सुण्डो
पुस्तकालय ………त्रि.वि को पुस्तकालय
दूतावास ……… रसिया
गुफा ………सिद्ध गुफा (तनहु)
पक्कि पुल ……..महेन्द्र राजमार्गमा पर्ने ११३०.८ मिटरको महुली पुल
स्तुप ……. ..बौद्ध स्तूप
घण्टा ……… हनुमानढोका अगाडी रहेको
नगरपालिका ………काठमाण्डौ (वडाका आधारमा)
नेपालमा सबै भन्दा बढीः (नेपालको भूगोल सम्बन्धि सानो जानकारी)
गजुर भएको मन्दिर ……. किस्न मन्दिर पाटन ( २१ गजुर )
पुरानो मुर्ति …….बिरुपाक्ष
गर्मि हुने ठाउ ……..नेपालगञ्ज
बर्सा हुने ठाउ …….लुम्ले ( कास्की )
जाडो हुने ठाउँ ……… मुस्ताङ
विमानस्थल भएको जिल्ला …….. सोलुखुम्बु
गुम्बा भएको जिल्ला ……… सोलुखुम्बु कुन जिल्लाको विशेषता के
एग बास्केट …….. चितवन
नेपालको मरभूमि ………..मुस्ताङ
नेपालको जस्तै नक्सा भएको जिल्ला ……….बाग्लुङ
माथिल्लो सगरमाथा ……….सोलुखुम्बु ,ओखलढुंगा र खोटाङ
झोलुगे पुलको जिल्ला ……….बाग्लुङ
तीनतिर बाट नदीले सिमाना छुट्याइएको जिल्ला ……….ओखलढुंगा
ज्वालामुखीको चिन्ह भएको जिल्ला ……. दैलेख
५२ पोखरी ५३ टाकुरी भएको जिल्ला ……. रुकुम