LoksewaModel Questions

नेपालको बैकिङ्ग क्षेत्रका वर्तमान चुनौती र सम्भवनाहरु

Table of Contents

नेपालको बैकिङ्ग क्षेत्रका वर्तमान चुनौती र सम्भवनाहरु

वि.स. १९९४ सालमा कार्तिक ३० गते नेपाल बैक कानुन तयार गरी जुद्ध शमशेरले रु. १ करोड ८ लाख ४२ हजार चुक्ता पुंजी भएको नेपाल बैको स्थापना गरे । यस बैकको स्थापनावाट नै नेपालका आधुनिक बैकिङ्ग प्रणालीको शुरुवात भएको हो । देशमा केन्द्रिय बैक समेत नभएको (नेपालको बैकिङ्ग क्षेत्रका वर्तमान चुनौती र सम्भवनाहरु) तत्कालिन अवस्थामा यस बैंकले केन्द्रिय बैंकको भुमिका समेत निर्वाह गरेको थियो ।

नेपालमा वि.स.२०४० को दशकको पुर्वाद्ध देखी आशिंक उदारीकरण र प्रजातन्त्रको पुनर्वहाली पश्चात वितिय क्षेत्र सुधार कार्यक्रम अवलोकन गरेपछी वितिय क्षेत्रले छडको मारेको हो । आर्थिक क्षेत्रमा सरकारी तथा निजी क्षेत्रको सहभागीता बढाउने, वित्तिय अनुशासन, पारदर्शिता र वित्तिय सुशासन कायम गरी वित्तिय क्षेत्र सुधार गर्ने उद्देश्यका साथ वित्तिय क्षेत्र सुधार कायृक्रम लागु  भएको थियो । नेपाल सरकारले आर्थिक नीतिमा गरेको (नेपालको बैकिङ्ग क्षेत्रका वर्तमान चुनौती र सम्भवनाहरु) परिवर्तनका कारण विदेशीको संयुक्त सहभागीतामा निजी स्तरका बैंकहरु स्थापना भइ नेपालको बैकिङ्ग क्षेत्रको विकासमा छडको मारेको देखिन्छ । सरकारी लगानीमा रहेको नेपाल बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य बैक लिमिटेड र कृषि विकास बैक लिमिटेड संचालनको दशकौ सम्म पनि वित्तिय संकटमा फसी सफलता हासिल गर्न नसकेको विगतको स्थिती बदलिएको छ । संयुक्त लगानी वा बैदेशिक लगानी हो समेत (नेपालको बैकिङ्ग क्षेत्रका वर्तमान चुनौती र सम्भवनाहरु) अंश रहेका बैंकहरु धेरै हो, वित्तिय स्थिती सन्तोषजनक नै रहेको छ भने स्वदेशी लगानीका अन्य निजी बैंकहरु मध्ये अधिकांशको वित्तय स्थिती पनि राम्रो रहेको तथ्याङ्गकले देखाएको छ । वित्तिय परिसुचकलाई मात्र मापदण्ड बनाउने हो भने नेपालो बैकिङ्ग क्षेत्रमा त्यति ठुला समस्या तथा चुनौती छैनन की भन्ने लाग्न सक्छ, तर पछिल्लो समयमा देखाएको निम्न समस्याहरु/चुनौतीहरु नेपालो बैकिङ्ग क्षेत्रमा रहेका छन् जुन बँ’दागत रुपमा तल उल्लेख गरिएका छन :–

  • तरलता समस्या
  • बढ्दो प्रतिष्पर्दा, अस्वस्थ प्रतिष्पर्दा
  • नियामक निकायको नयाँ–नयाँ निति निर्देशकहरु
  • वित्तिय अपराध
  • लगानी योग्य रकमको अभाव
  • अनुत्पादक क्षेत्रमा अधिक लागनी
  • कमजोर संस्थागत सुशासन
  • विभिन्न व्यवस्थापकीय समस्याहरु
  • अनियन्त्रित संस्थागत लागत
  • विश्वसनीय लेखापरिक्षणको अभाव
  • कमजोर सम्पती तथा दायित्व व्यवस्थापन
  • सहकारी संस्थाहरुको बढदो पहुच
  • नियमन तथा सुपरीवेक्षणमा देखिएका समस्याहरु
  • केन्द्रिकृत वित्तिय लगानी
  • उच्चस्तरी प्रविधिको अभाव
  • दक्ष र प्रविधिमैत्रि जनशक्तीो अभाव
  • व्यवसायिक निष्ठा नहुनु
  • बैंकिङ्ग अपराध बढनु र कम गर्न नसक्नु, छलकपट बढनु
  • वित्तिय पहुच र साक्षरतामा कमि
  • जनतामा बैकिङ्ग चेतना कम हुनु
  • जलश्रोत, उर्जा, पर्यटन तथा कषिमा अपेक्षित लगानी कम हुनु
  • व्यवश्थापकीय एवं पेशागत ज्ञान सीपको अभाव
  • बढ्दो बैंकङ्ग जोखिम
  • व्यवस्थापनमा गुटबन्दी
  • कर्जाको अधार व्याजदर नियमितरुपमा प्रकाशन गर्नुपर्ने
  • नेपाल राष्ट बैंकले तोके बमोजिम Spread Rate  कायम गर्नुपर्ने जस्ता चुनौतीहरु रहका छन ।

कृपया यो लिंक मा क्लिक गर्नु होला

BFIs को संख्यात्म वृद्धिसंगै बैंकिङ्ग प्रणालीमा अस्वस्थ प्रतिष्पर्धा बढदै गएको देखिन्छ । बैक (नेपालको बैकिङ्ग क्षेत्रका वर्तमान चुनौती र सम्भवनाहरु) तथा वित्तिय समस्याहरु मुख्यतया शहरी क्षेत्रमा केन्द्रित रहने र बैकिङ्ग कारोबारलाई आफनो पक्षमा लिने नीति, नियम एवं वित्तिय अनुशासनको परिधी बाहिर गएर कारोबार संचालन गर्ने गरेको पनि पाइन्छ भने यस्तो कारोबार गर्ने BFIs लाई बन्द पनि गरिसकेको छ ।

Please click this link for more educational information

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights