खरिदार सुब्बाको लागी नभई नहुने GK and IQ
२. नेपालले ओलम्पिक खेलमा सर्बप्रथम कहिले शहभागीता जनायो ? सन १९६४ मा
३. नेपाल फूटबल संघका संस्थापक कसलाई मानिन्छ ? नरशमशेर जबरा
४. नेपाल गोल्ड कप कुन खेलमा प्रदान गरिन्छ ? घोडा दौड
५. ओलम्पिकमा प्रथमलाई स्वर्ण, दोश्रोलाई रजत र तेश्रोलाई कास्य पदक दिने प्रचलन कहिलेदेखी सुरुवात गरिएको हो ? सन १९०४ देखि
६. ANFA को पूर्ण रुप के हो ? All Nepal Football Association
७. विश्वको सबभन्दा पुरानो खेल कुनालाई मानिन्छ ? पोलो
६. चेस खेल को सुरुवात कुन देशवात सुरुवात भयको हो ? भारत
९. चन्द्रमा मा सर्बप्रथम खेलियको खेल कुन हो ? गल्फ
१० आगमी युरोकप सन २०१६ को आयोजक राष्ट्र हो ? फ्रान्स
११ कोपा अ्मेरिका कप सबैभन्दा बढी जित्ने राष्ट्र कुन हो ? उरग्वे (१५ पटक)
१२ राष्ट्र मण्डल खेल को सुरुवात कहीले देखि भएको हो ? सन १९३० देखी
१३. एसियाली खेलकुदको झण्डामा कतिवटा रिङ छन ? ११ ओटा
१४ पहिलो दक्षिण एसियाली खेलकुदमा नेपालले कति वट स्वर्ण जितेको थियो ? ४ वटा
१५ अखिल नेपाल कपर्दी संघको स्थापना कहिले भएको हो ? वि•सं• २०३५
१६ नेपाललाई सर्वप्रथम अन्तराष्ट्रीय पदक दिलाउने खेलाडी को हुन ? जित बहादुर केसि
१७ प्राचिन ओलम्पिक खेलको सुरुवात कहाँ र कहिले भएको हो ? इ• पु• ७७६ ( ग्रीसको ओलम्पिक)
१८ सबैभन्दा बढी विश्वकप फुटबल पुग्ने राष्ट्र कुन हो ? ब्राजिल
१९ एकदिवसिय तथा विश्वकप क्रीकेट्मा लगातर ४ सतक प्रहार गर्ने खेलाडी को हुन ? कुमार सांगाकारा (श्रीलंका)
२० राष्ट्रीय खेलकुद परिषदको स्थापना कहिले भयो ? वि•सं• २०१७
२१. पोखरा कप फूटबल फुट्बल प्रतियोगिता पोखरा २०७२ को विजेता टिम कुन हो ? विजेताः नेपाल पुलिस क्लब, उपविजेताः थ्री स्टार क्लब
२२. तेह्रौं आहा रारा गोल्डकप फुट्बल प्रतियोगिता पोखरा २०७२ को विजेता टिम कुन हो ? विजेताः मनाङ मर्स्याङ्दी युथ क्लब, उपविजेताः नेपाल आर्मी क्लब
२३. १८ औ बुढा सुब्बा गोल्डकप फुट्बल प्रतियोगिता धरान २०७२ को विजेता टिम कुन हो ? मनाङ मर्स्याङ्दी क्लब उपबिजेता: नेपाल पुलिस क्लब
२४. चौथो के.बि.आर.यु कन्दङ्वा गोल्डकप फुटबल प्रतियोगिता, मोरङ २०७२ को विजेता टिम कुन हो ? बिजेता: सशस्त्र प्रहरी क्लब ,उपबिजेता; रुपन्देही ११
२५. फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता पाँचथर २०७२ को विजेता टिम कुन हो ? विजेताः कर्ण सिंह सोनाम मेमोरियल क्लब उपविजेताः फिदिम स्पोर्टिङ क्लब
२६. माइभ्याली गोल्डकप फुटबल प्रतियोगिता इलाम २०७२ को विजेता टिम कुन हो ? विजेताः नेपाल आर्मी क्लब उपविजेताः थ्री स्टार क्लब
२७. बिराट गोल्डकप फुटबल प्रतियोगिता, मोरङ २०७२ को विजेता टिम कुन हो ? विजेताः नेपाल पुलिस क्लब, उपविजेताः झापा ११
२८. अन्तर्राष्ट्रिय सुमन भोम्जन स्मृती गोल्डकप हेटौंडा २०७२ को विजेता टिम कुन हो ? विजेताः मनाङ- मर्स्याङ्दी, उपविजेता: नेपाल आर्मी क्लब
२९. FIFA का नवनिर्वाचित अध्यक्ष को हुन ? जिआनी इन्फेन्टिनो
३०. फिफा बालोन डिओर अवार्ड २०१६ बाट को सम्मानित भए ? लियोनल मेस्सी
३१. फिफा बालोन डि’ओर २०१६ को महिलाको उपाधि कसले प्राप्त गर्यो ? अमेरिकाकी, कार्ली लोइड
३२. बंगबन्धु गोल्डकप २०१६ को विजेता टिम कुन हो ? विजेताः नेपाल, उपविजेताः बहराइन
३३. साग फूटबल प्रतियोगिता २०१६ को विजेता टिम कुन हो ? विजेताः नेपाल, उपविजेताः भारत
३४. साग भलिबल प्रतियोगिता २०१६ को विजेता टिम कुन हो ? विजेताः भारत, उपविजेताः नेपाल
३५. साग हकी प्रतियोगिता २०१६ को विजेता टिम कुन हो ? विजेताः पाकिस्तान, उपविजेताः भारत
३६. साग गेममा पहिलो स्वर्ण प्राप्त नेपाली खेलाडी को हुन् ? निमा घर्तिमगर (उसु)
३७. साग गेममा नेपालले जम्मा ३ स्वर्णसहित कति पदक प्राप्त गर्यो ? ६०
३८. साग गेममा पदकका आधारमा पहिलो स्थानमा भारत, दोश्रोः श्रीलंका, तेश्रोः पाकिस्तान भयो भने नेपालले कति औ स्थान पायो ? छैठौं स्थान
३९. ११औं U-19 विश्वकप क्रिकेट प्रतियोगिता २०१६ कहिले सम्पन्न भयो ? जनवरी २२ देखि फेब्रुअरी १४ सम्म
४०. नवौं साफ च्याम्पियनसिप फुटबल भारत २०१५ को विजेता टिम कुन हो ? विजेताः भारत, उपविजेताः अफगानिस्तान
४१. आगामी दशौं साफ च्याम्पियनसिप कुन देशमा हुनेछ ? बंगलादेश
४२. ACC U-16 प्रिमियर क्रिकेट प्रतियोगिता २०१४ को विजेता टिम कुन हो ? विजेताः नेपाल, उपविजेताः मलेसिया
४३. ३४औं विश्वकप हात्तिपोलो २०१५ को विजेता टिम कुन हो ? विजेताः EFG स्वीजरल्याण्ड, उपविजेताः टाइगर टप्स टस्कर नेपाल
४४. पृथ्वी खेल पुरस्कार – 2072बाट को सम्मानित भए ? बैकुण्ठ मानन्धर, गतबर्ष : राजुकाजि शाक्य
४५. प्रथम रुसलान कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता २०७२ को विजेता टिम कुन हो ? विजेताः नेपाल पुलिस क्लब, उपविजेताः त्रिभुवन आर्मी क्लब
४६. ओलम्पिकमा प्रथमलाई स्वर्ण, दोश्रोलाई रजत र तेश्रोलाई कास्य पदक दिने प्रचलन कहिलेदेखी सुरुवात गरिएको हो ? सन १९०४ देखि
४७. हिउँदे ओलम्पिक कहिले बाट सुरुवात भयो ? सन १९२४ , फ्रान्स
४८. कुनै पनि खेललाई ओलम्पिक सहभागी गराउन कति देशको सहभागित आवश्यक पर्दछ ? १२ देश
४९. फिफाको स्थापना कहिले भएको हो ? सन १९०४ मे २१
५०. “Prince Of Wales Cup” कुन खेल मा प्रदान गारिन्छ ? गल्फ
५१. ३ वटा विश्वकप जित्ने एक मात्र खेलाडी हुन ? पेले (ब्राजिल)
५२. विश्वकप फुटबलमा सबैभन्दा उच्च गोलन्तरले जित्ने टिम कुन हो ? हंगेरि सन १९८२ मा बिरुद्द एल साल्भाडोरलाई १०-१
५३. ६ वटा विश्वकपमा कृकेट्मा सहाभागी हुने खेलाडी को हुन ? जावेद मियाँदाद (पाकिस्तान)
५४. नेपालको पहिलो खेलकुदसंघ कुन हो ? नेपाल क्रीकेट संघ (वि•सं• २००४)
५५. ग्रान्ड स्लाम कुन खेल संग सम्बन्धित छ ? लन टेनिस
१. प्रकाशको गति प्रति सेकेण्ड कति रहे्को हुन्छ ? ३ लाख कि.मि.
२. ध्वनिको गति प्रति सेकेण्ड कति रहेको हुन्छ ? ३३२ कि.मि.
३. हिरा पगाल्न कति तापक्रमको आवश्यकता पर्दछ ? ३५०० डि.सेल्सियस
४. कुन ग्रहलाई अङ्गारक ग्रह भनेर चिनिन्छ ? मंगल
५. पदार्थको इनर्सिया के मा निर्भर गर्छ ? पिण्ड
६. चालको कुन नियमले बलको परिभाषा दिन्छ ? पहिलो
७. भकुण्डो हान्न उचालेको गोडामा कुन शक्ति हुन्छ ? स्थिति शक्ति
८. केटीहरुको ध्वनिको तरङ्ग लम्बाइ केटाहरूको भन्दा छोटो हुन्छ किन ? किनकि केटीहरुको ध्वनी तरङ्गको आकृती केटाहरुको भन्दा बढी हुने भएकाले ।
९. अल्ट्रासाउन्डको आवृती कति हुन्छ ? 20 किलोहर्ज भन्दा बढी
१०. समुद्रको गहिराई कुन उपकरणको सहायताले नापिन्छ ? फेदोमिटर
११. कुन तत्त्वको ल्याटिन नाम Kalium हो ? Potassium
१२. सबैभन्दा गर्हौ तत्त्व कुन हो ? युरेनियम
१३. रासायनिक प्रतिक्रियामा (change/del) भन्नाले के बुझिन्छ ? ताप
१४. बढी घनत्त्व भएको कडा अधातु कुन हो ? Diamond
१५. माकुरा ढाड नभएको ,अमेरुद्ण्डियकुन फाइलममा पर्नेजन्तु हो ? अर्थोपोडा
१६. कुन लामखुट्टेको फुलमा हावाको थैली हुन्छ? एनोफिलस
१७. औलोको परजीवी कुन हो ? प्लाज्मोडियम
१८. नाडी र घुँडाको हाड कुन आकारको हुन्छ्न ? घन आकार
१९. घेरायुक्त ग्रह भन्नाले कुन ग्रहलाई बुझिन्छ ? शनि
२०. दुई औसी बिचको समयाबधिलाई के भनिन्छ ? यो कति समयको हुन्छ ? चन्द्रमास र 29 दिन 12 घण्टा 44 मिनेट 3 सेकेन्ड
२१ . उचाई नाप्ने उपकरणलाई के भनिन्छ ? Altimeter
२२. विद्युत धारा नाप्ने उपकरणलाई के भनिन्छ ? Ammeter –
२३ . हावाको गति नाप्ने उपकरणलाई के भनिन्छ ? Anemometer
२४. रुख विरुवा अध्ययनलाई के भनिन्छ ? Arboriculture
२५. श्रवण शक्ति नाप्ने उपकरणलाई के भनिन्छ ? Audiometer
२६. सुन्न मद्दत गर्ने यन्त्रलाई के भनिन्छ ? Audiphones
२७. वनस्पतिको वृद्धि नाप्ने यन्त्रलाई के भनिन्छ ? Auxanometer
२८. वायुमण्डलीय चाप नाप्नेलाई के भनिन्छ ? Barometer
२९. मुटुको जाच्ने यन्त्रलाई के भनिन्छ ? Cardiogram
३० . यान्त्रिक शक्तिलाई विद्युत शक्तिमा परिवर्तन गर्ने उपकरणलाई के भनिन्छ ? Dynamo
३१. शरीर भित्र हेर्न सकिने यन्त्रलाई के भनिन्छ ? Endoscope
३२. स्त्रीरोग सम्बन्धि विज्ञानलाई के भनिन्छ ? Gynecology
३३ .सूर्य हेर्न प्रयोग गरिने यन्त्रलाई के भनिन्छ ? Helios cope
३४. तरलको घनत्व नाप्ने यन्त्रलाई के भनिन्छ ? Hydrorneter
३५. अल्कोहल सेवन गरे नगरेको जाँच्ने यन्त्रलाई के भनिन्छ ? ब्रेथलाइजर
३६. दुधको घनत्व नाप्ने उपकरणलाई के भनिन्छ ? Lactoimeter
३७. सूक्ष्म जीव हेर्ने यन्त्रलाई के भनिन्छ ? Microscope
३८. नसा तथा मस्तिरक विज्ञानलाई के भनिन्छ ? Neurology
३९. अस्मोटिक प्रेसर नाप्ने यन्त्रलाई के भनिन्छ ? Ohmmeter
४० . माटो विज्ञानलाई के भनिन्छ ? Pedology
४१ . मनोविज्ञानलाई के भनिन्छ ? Psychology
४२ . भूकम्पको गति वा वेग नाप्ने यन्त्रलाई के भनिन्छ ? Seismometer
४४. रक्तचाप नाप्ने उपकरणलाई के भनिन्छ ? Sphygmomano meter
४५. मृगौलाको क्षमता नाप्ने यन्त्रलाई के भनिन्छ ? Spiro meter
४६.शरीरको भित्रको आवाज सुन्ने यन्त्रलाई के भनिन्छ ? Stethoscope
४७ . विद्युत विच्छेदन गर्ने उपकरणलाई के भनिन्छ ? Voltameter
४८. बिद्युत अवरोधलाई कुन एकाईमा नापिन्छ ? ओहम
४९. प्रकाशको लुमिनस इन्टेन्सिटीलाई कुन एकाइमा नापिन्छ ? क्यान्डेला (cd)
५०. वृहस्पती ग्रहको चन्द्रमालाई के भनिन्छ ? यूरोपा
५१. ९ घण्टा ४५ मीनेटको दिन हुने ग्रह कुन हो ? वृहस्पती
५२. सूर्यको आकर्षण शक्ति पूथ्वीको भन्दा कति गुणा वढि रहेको छ ? २८ गुणा
५३. सवैभन्दा चिसो ग्रह भनेर चिनिने ग्रह कुन हो ? यम
५४. ग्रहहरुका राजा मानिने ग्रह कुन हो ? सू्र्य
५५. ग्रहहरुका रानी मानिने ग्रह कुन हो ? चन्द्रमा
५६. ग्रहहरुका युवराज मानिने ग्रह कुन हो ? बुध
५७. सूर्यले आफ्नो अक्षमा परिक्रमा गर्न कति समय लाग्दछ ? २५ दिन ५ घण्टा
५८. सूर्यका ससुरा को हुन् ? विश्वकर्मा
५९. सूर्यको मध्यभागमा देखिने एक प्रकारको धव्वालाई के भनिन्छ ? Umbra
६०. कुन ग्रहलाई Morning Star भनेर पनि चिन्ने गरीन्छ ? बुध
६१. सूर्य वरीपरीको चहकिलो किनारालाई के भनिन्छ ? Penumbra
६२. कुन ग्रहलाई Evening star भनेर पनि चिन्ने गरीएको छ ? शुक्र
६३. कुन ग्रहलाई पृथ्वीको जुम्ल्या ग्रह भनि भन्ने गरिन्छ ? शुक्र
६४. चन्द्रमाले पृथ्वीको परिक्रमा गर्न कति समय लाग्ने गर्दछ ? २७ दिन ८ घण्टा
६५. Father of Science भनेर चिनिने वैज्ञानिक को हुन ? अल्वर्ट आईन्स्टाईन
६६. King of the planate भनिने ग्रह कुन हो ? वृहस्पती
६७. उत्तरी ध्रुवको माथिल्लो वायुमण्डलिय तहमा देखिने चम्किलो प्रकाशलाई के भनिन्छ ? Aurora Borealis
६८. प्रयोगका राजकुमार (Prince of Experiment) भनेर कस्लाई चिनिन्छ ? माईकल फराडे
६९. नेपालमा टिस्यूकल्चर गरी सर्वप्रथम निकालिएको फसल कुन हो ? आलु
७०. एरिस्टोटलले कुन जीवलाई माटोको ईन्जिनियर, पृथ्वीको आन्द्रा जस्ता गुणै गुणले मानिसहरुका मित्र जीव भनेर भनेका छन् ? गड्यौला
७१. पेट जोडिएर जन्मिएको वच्चालाई सियानी ट्वीन भनिन्छ भनेटाउको जोडिएर जन्मिएको वच्चालाई के भनिन्छ ? क्रेनी ओपागस
७२. ओजन तह प्वाल परेको पत्ता लगाउने भू–उपग्रह कुन हो ? निम्वस–७
७३. जस्तो रङ्गको पानीमा राख्यो त्यस्तै रङ्गको फूल फूलाउने वनस्पती कुन हो ? जाईलम
७४. सन १९९८ मार्चमा चन्द्रधरातलमा पानी रहेको तथ्य जानकारी गराउने अमेरीकि अन्तरिक्ष यानको नाम के हो ? लुनार प्रोस्पेक्टर
७५. ग्यालिलियोले पत्ता लगाएको ग्रह कुन हो ? शनि
७६. हाम्रो नाङ्गो आँखाले देख्न नसक्ने सौर्य मण्डलका ग्रहहरु कुन कुन हुन् ? युरेनस, नेप्च्यून, प्लूटो
७७. सूर्यको प्रकाश पानी भित्र कति फिट सम्म जान सक्दछ ? ३०० फीट
७८. कुन पदार्थलाई ० डिग्रि सेन्टिग्रेटवाट ४ डिग्रि ताप वढाउँदा आयतन घट्दछ ? पानी
७९. नोवेल ग्याँसको रुपमा चिनिने ग्याँस कुन हो ? हिलियम
८०. मानिस मर्दा सवैभन्दा अन्तमा कुन ईन्द्रियले काम गर्न छोड्छ ? कान
८१. किरा फट्याङ्ग्राहरुले के को माध्यमवाट सूचनाहरु आदान प्रदान गर्दछन् ? झेरोमोन्स्
८२. वारुदको विस्फोटक ध्वनिलाई के भनिन्छ ? क्रम
८३. अन्तरीक्षवाट चन्द्रमाको फोटो सर्वप्रथम कहिले लिइएको हो ? सन १९५९ October ४.
८४. सर्वप्रथम आफ्नो अप्रेसन आफैले गर्ने डक्टर को हुन् ? एवन होकिन
८५. चन्द्रमामा वोलिएको पहिलो शव्द कुन हो ? ok
८६. ओजोन तह संरक्षण गर्ने सम्वन्धि हेलसिंकि घोषणा कुन सालमा गरीएको हो ? सन १९८९
८७. आणविक विकिरणवाट सर्वप्रथम प्रभावित हुने शरिरको कुन भाग हो ? हाडेमासी
८८. ओजोन तह कुन तहमा रहेको छ ? समताप मण्डल
८९. पृथ्वीको सतहमा ओजोन तहको मात्रा कति रहेको हरन्छ ? 0.02ppm देखि 0.03ppm सम्म
९०. ग्रह तथा कुनै खगोलिय पिण्डका सतहवाट परावर्तन हुने प्रकाश नाप्ने ईकाईलाई के भनिन्छ ? अलविडो
९१. अन्तरीक्षमा जन्मिएको पहिलो जीवको नाम के हो ? धानचरी
९२. चन्द्रमाको सवैभन्दा गहिरो भागको नाम के हो ? सि अफ टिङ्गालिटि
९३. चन्द्रधरातलमा रहेको सवैभन्दा अग्लो पहाड कुन हो ? डारफिल पिक
९४. कुन धातुलाई मूर्खको सुन भनेर भनिन्छ ? फेरिक अक्साइड्
९५. हरितगृह प्रभावको अवधारणा ल्याउने व्यक्ति को हुन् ? वेरिन जीन फेरियर (फ्रान्स)
९६. L.P. ग्याँसमा कति प्रतिशत Sprit को मात्रा हुन्छ ? ५७.६%
९७. खाना पकाउने ग्याँस L.P.G. मा कुन ग्याँस रहेको हुन्छ ? ब्युटेन
९८. गोवर ग्याँसमा मिथेनको मात्रा कति प्रतिशत रहेको पाईन्छ ? ५०% देखि ७०%
९९. भौतिक शास्त्रका अनुसार सवभन्दा कम तापक्रम कति हो ? (–२७३ डिग्रि से.)
१००. कति प्रति घनमिटर सम्मका धुलोका कणहरुलाई विश्व स्वास्थ्य संगठनले वायू प्रदुषण सम्वन्धि न्यूनतम मापदण्डका रुपमा लिएको छ ? ४० माईक्रोन
१०१. रामसार महासन्धिमा नेपालले कहिले हस्ताक्षर गरेको हो ? सन १९८७
१०२. आफ्नो अक्षमा घडि घुम्ने दिशामा घुम्ने एक मात्र ग्रह कुन हो ? शुक्र
१०३. ओजोन तहमा फैल्ने ग्याँसको स्वाद कस्तो हुन्छ ? हल्का पिरो
१०४. सुनलाई पगाल्न कति डिग्रि तापक्रमको आवश्यकता पर्दछ ? १०६४ डि.से.
१०५. संसारको सवैभन्दा ठूलो हिरा कुल्लिनानको तौल कति रहेको हुन्छ ? ५०३.२ ग्राम (क्यारेट)
१०६. सूर्यको तातो वा त्यसले तान्न नसक्ने क्षेत्रलाई के भनिन्छ ? हेलियोस्फेयर
१०७. एकाइ समयमा भेलोसिटीमा परिवर्तन हुने भौतिक नाप के हो ? प्रवेग
१०८. परमाणुको ब्यास कति हुन्छ ? 10^-10m